दफा १४
परिचयपत्र कायम नरहने
(१) परिचयपत्र प्राप्त व्यक्तिको मृत्यु भएमा मृतकको परिचयपत्र कायम रहने छैन।
(२) उपदफा (१) बमोजिम परिचयपत्र कायम नरहेको अवस्थामा सोको अभिलेख अद्यावधिक गरी तथ्याङ्क भण्डार तथा अभिलेखमा रहेको मृतकको विवरण सुरक्षित राखिनेछ।
(२) उपदफा (१) बमोजिम परिचयपत्र कायम नरहेको अवस्थामा सोको अभिलेख अद्यावधिक गरी तथ्याङ्क भण्डार तथा अभिलेखमा रहेको मृतकको विवरण सुरक्षित राखिनेछ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६
परिच्छेद - १
परिच्छेद - २
दफा ३: परिचयपत्र लागू हुनेदफा ४: परिचयपत्र प्राप्त गर्ने योग्यतादफा ५: जानकारी गराउने दायित्वदफा ६: परिचय नम्बरदफा ७: परिचयपत्र प्राप्त गर्न निवेदन दिनु पर्नेदफा ८: निवेदन उपर छानबिन गर्नेदफा ९: परिचयपत्र प्रदान गर्नेदफा १०: परिचयपत्रको मान्यता र प्रयोगदफा ११: अभिलेख राखेदफा १२: बिबरण सच्याउन सक्नेदफा १३: परिचयपत्र रद्द गर्नेदफा १४: परिचयपत्र कायम नरहनेदफा १५: छानबिनको अभिलेखीकरणदफा १६: प्रतिलिपि सम्बन्धी व्यवस्था
परिच्छेद - ३
दफा १७: पशञ्जिकाधिकारीदफा १८: व्यक्तिगत घटनाको सूचनादफा १९: व्यक्तिगत घटना दर्ता गर्नेदफा २०: प्रमाणपत्र दिनेदफा २१: दर्ता गर्न तथा प्रमाणपत्र दिन नहुनेदफा २२: दर्ताको प्रमाणपत्रको नक्कल दिन सकिनेदफा २३: परिवारको लगत तयार गर्न कर्मचारी खटाउन सकिनेदफा २४: दर्ताको मान्यतादफा २५: विवरण सच्याउन सक्नेदफा २६: व्यक्तिगत घटना दर्ता किताब निरीक्षण गर्न सकिनेदफा २७: विवरण पठाउनु पर्नेदफा २८: सहयोग गर्नु पर्नेदफा २९: घटना दर्ता सम्बन्धी विशेष व्यवस्था
परिच्छेद - ७
दफा ४५: विवरण सङ्कलन तथा राष्ट्रिय परिचयपत्र वितरणदफा ४६: शान्ति सुरक्षाको व्यवस्थादफा ४७: छुट्टै परिचयपत्र जारी गर्न सकिनेदफा ४८: एकीकृत प्रणाली अवलम्बन गरिनेदफा ४९: अधिकार प्रत्यायोजनदफा ५०: नियम बनाउने अधिकारदफा ५१: निर्देशिका वा कार्यविधि बनाउने अधिकारदफा ५२: प्रचलित कानून बमोजिम हुनेदफा ५३: खारेजी र बचाउ